बलात्कार पीडितलाई चाँडो न्याय दिलाउने गरी कानुन संशोधन गर्ने मन्त्री गौतमको निर्णय
शुक्रबार, १३ चैत २०८२, १६ : २१
सारांश
- कानुन मन्त्री सोविता गौतमले यौनजन्य र बलात्कार पीडितलाई छिटो न्याय दिलाउन कानुन संशोधन गर्ने निर्णय गरिन्।
- उनले शुक्रबार पदभार ग्रहण गर्दै उक्त निर्णय गरेकी हुन्।
- मन्त्रीले फौजदारी कार्यविधि संहिता लगायतका ऐनहरूमा सुधार गर्ने निर्णय गरेकी छिन्।
काठमाडौँ । कानुन मन्त्री सोविता गौतमले यौनजन्य र बलात्कार पीडितलाई चाँडो न्याय दिलाउने गरी कानुन संशोधन गर्ने निर्णय गरेकी छिन्। शुक्रबार पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेकी हुन् ।
‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ तथा मुलुकी देवानी संहिता २०७४ र महिला बालबालिका सम्बन्धी अन्य विधाका ऐनहरूमा गर्नुपर्ने सुधारमा सम्बन्धमा सुधार गरी शीघ्र न्याय प्राप्त गर्नुपर्ने सम्बन्धमा गर्नुपर्ने कानुनी सुधारका विषयमा पहिचान गर्ने,’ निर्णयमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण