काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले मिटर ब्याज पीडितले कहिले न्याय पाउँछन् भनेर संसदमार्फत सरकारलाई प्रश्न गरेकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद श्रेष्ठले उनले गौरीबहादुर कार्कीले दिएका...