परराष्ट्रमन्त्री खनाललाई भारतीय समकक्षीको बधाई
शुक्रबार, १३ चैत २०८२, १६ : २६
सारांश
- भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिएका छन्।
- जयशंकरले सामाजिक सञ्जालमार्फत पदभार सम्हालेकोमा शुभकामना दिएका हुन्।
- उनले नेपाल र भारतबीचको साझेदारीलाई अझ बलियो बनाउन चाहेको बताए।
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिएका छन् । जयशंकरले सामाजिक सञ्जालमार्फत पदभार सम्हालेकोमा शुभकामना दिएका हुन् ।
उनले लेखेका छन्, ‘शिशिर खनाललाई नेपालको परराष्ट्र मन्त्रीको पदभार सम्हालेकोमा हार्दिक शुभकामना । हाम्रो परम्परागत साझेदारीलाई अझ बलियो बनाउन उहाँसँग नजिकबाट काम गर्न तत्पर छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण