आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?

काठमाडौँ । भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन भएको छ । भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरले शनिबार क्रस ब्रोडर पी–टू–पी सेवा सुरुवात गरेका हुन्...