फोटो फिचर
सानेपामा कांग्रेसको संसदीय सचेतना कार्यक्रम (तस्बिरहरू)
शनिबार, १४ चैत २०८२, १२ : ३५
सारांश
- नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूका लागि संसदीय सचेतना कार्यक्रम आयोजना गरेको छ।
- उक्त कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ, जसमा सभापति गगन थापा लगायतका नेताहरूको उपस्थिति रहेको छ।
- कार्यक्रमको उद्देश्य नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र पार्टीको रणनीतिक योजनाबारे जानकारी गराउनु हो।
काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूका लागि संसदीय सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम जारी छ । कार्यक्रममा सभापति गगन थापासहितका उपसभापति र महामन्त्रीहरू उपस्थित छन् ।

प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सांसद्हरुलाई संसदीय अभ्यास र पार्टीको रणनीतिबारे जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण