अपडेट
प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी
बुधबार, २५ चैत २०८२, ११ : २०
सारांश
- प्रतिनिधिसभा सञ्चालन नियमावलीको मस्यौदा तयार गर्न सिंहदरबारमा समितिको बैठक जारी रहेको छ।
- गणेश पराजुलीको सभापतित्वमा गठन गरिएको १५ सदस्यीय समितिले नयाँ नियमावली तर्जुमा गर्ने कार्य गरिरहेको छ।
काठमाडौँ । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी छ । बुधबार सिंहदरबारमा नयाँ नियमावली तर्जुमा गर्नका लागि सो बैठक बोलाइएको हो ।
१५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली रहेका छन् । त्यसैगरी सदस्यहरूमा ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, र सुलभ खरेल छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण