सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

अर्थ समिति गठन, यी हुन् सदस्यहरू

शुक्रबार, २७ चैत २०८२, १९ : ११
शुक्रबार, २७ चैत २०८२

काठमाडौं । अर्थ समिति गठन भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डीपी अर्यालले समितिमा मनोनयन भएका सांसदहरुको नाम प्रस्ताव गरेका थिए ।

प्रस्तावित नामहरु बैठकले अनुमोदन गरेको छ । अर्थ समितिमा कृष्णकुमार कार्की, कृष्णहरी बुढाथोकी, खडकबहादुर बुढा,खड्ग शाही, जगदीश खरेल (दोलखा),ताराप्रसाद जोशी,देवराज पाठक,धु्रवराज राई,नरेन्द्र कुमार केरुङ, नीतिमा कार्की, परशुराम तामाङ, पारसमणी गेलाल पुष्पराज कँडेल,पुष्पाकुमारी चौधरी,विदुषी राणा,भरत गिरी,भरतप्रसाद पराजुली, राजेशकुमार चौधरी,रामबहादुर थापा मगर,लिमा अधिकारी आचार्य,बिक्रम खनाल, सरिता महतो,सागर भुषाल, सुशान्त बैद्धिक,सुशिल खड्का र सुशिला आचार्य रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप