मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नासाको आर्टेमिस आइआइ दक्षिणी अमेरिकी क्यालिफोर्निया तटमा अवतरण

आइतबार, २९ चैत २०८२, ११ : ३४
आइतबार, २९ चैत २०८२

काठमाडौँ । चन्द्रमाको वरिपरि १० दिने मिसन पूरा गरी चार अन्तरिक्ष यात्री सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् । अमेरिकी राष्ट्रिय एयरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले जनाएको छ ।

 ओरियन क्याप्सुल स्थानीय समयअनुसार १७ः०७ (शनिवार) मा क्यालिफोर्नियाको स्यान डिएगो तटबाट करिव ९६ किलोमिटर टाढा प्रशान्त महासागरमा अवतरण भएको हो । 

यो १९७२ मा एपोलो १७ पछिको पहिलो मानवसहितको चन्द्र अभियान थियो । अवतरण पछि आर्टेमिस आइआइ कमाण्डर रीड वाइजम्यानले सबै चार चालक दलका सदस्यहरू राम्रो अवस्थामा रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप