जेनजी प्रदर्शनमा लुटिएका १८१ थान हतियार काठमाडौँबाट बरामद
जेलबाट भागेका २५२ पक्राउ
शुक्रबार, ०४ वैशाख २०८३, १५ : ५२
काठमाडौँ । जेनजी प्रदर्शन हुँदा प्रहरी कार्यालयबाट लुटिएको १८१ थान हतियार प्रहरी काठमाडौँबाट बरामद गरेको छ । हतियार लुटमा संलग्न ५१ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।
भदौ २४ मा कारागारबाट भागेका १६२ जना कैदी र ९० जना थुनुवालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको छ । उनीहरूलाई सम्बन्धित कारागारमा पठाइएको एसपी भट्टराईले पत्रकार सम्मेलन गरेर जानकारी दिए।
त्यस्तै, काठमाडौँमा पछिल्लो ६ महिनामा आयोजित १२ वटा मेला पर्व, राजनीतिक प्रदर्शन र खेलकुदका कार्यक्रममा चुस्त सुरक्षा प्रदान गरिएको भट्टराईले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
-
प्रदेश समीकरणबारे विश्वप्रकाश : प्रतिपक्षविहीन हुन नहुने बटमलाइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण