पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमण तय
आइतबार, ०६ वैशाख २०८३, ०८ : ५९
१
सारांश
- पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह यसै साता पोखरा भ्रमणमा जाने भएका छन्।
- संवाद सचिवालयले सूचना जारी गर्दै उनीहरूको पोखरा भ्रमणको जानकारी दिएको छ।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन् । संवाद सचिव फणि पाठकले आइतबार जारी गरेको सूचना अनुसार, पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल राज्य लक्ष्मी देवी शाह यसै साता पोखरा जान लागेका हुन् ।
त्यहाँ रहँदा पूर्वराजा विभिन्न कार्यक्रम र शुभेच्छुकसँग भेटघाटमा सहभागी हुने बताइएको छ । यसअघि नयाँ वर्षको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनी बालेन शाह नेतृत्वको सरकारप्रति नरम सुनिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
-
११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
-
रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण