बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

पूर्णबहादुर खड्काले बोलाएको छलफलमा सहभागी हुन कांग्रेस नेताहरू बैठकस्थल पुग्दै (तस्बिरहरु)

आइतबार, ०६ वैशाख २०८३, १२ : ५९
आइतबार, ०६ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाउनुभएको छ।
  • सर्वोच्च अदालतको फैसलापछि थप रणनीति बनाउन धुम्बाराहीमा नेताहरू जम्मा भइरहेका छन्।

काठमाडौँ । आज नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको आफू पक्षीय केन्द्र सदस्यहरूको बैठक बस्दैछ । सर्वोच्च अदालतले शुक्रबार विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिलाई आधिकारिकता दिने फैसला गरेपछि खड्काले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । 

congress-leader (1)

धुम्बाराहीस्थित स्मार्ट होटलमा निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बस्ने भएको हो । खड्काले शनिबार आफ्नो पक्षका निवर्तमान पदाधिकारीहरूसँग कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए । त्यो छलफलपछि निवर्तमान केन्द्रीय समितिका सदस्यहरूको बैठक बोलाउने निष्कर्षमा खड्का पुगेका थिए ।  अहिले नेताहरू बैठकमा जाने क्रम जारी छ ।    

congress-leader (2)congress-leader (3)congress-leader (4)congress-leader (5)congress-leader (6)congress-leader (7)congress-leader (8)congress-leader (9)congress-leader (10)congress-leader (11)congress-leader (12)                                                                                                                                                                                                             

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप