चाबहिलकाे एक क्याफेमा आगलागी
आइतबार, ०६ वैशाख २०८३, १८ : ३२
काठमाडौँ । काठमाडौँको चाबहिलस्थित एक क्याफेमा आगलागी भएको छ । आइतबार अपराह्न चाबहिलस्थित हाजीपुर चिया क्याफेमा आगलागी भएको हो।
आगलागीका कारण चिया क्याफेको पुरै संरचना जलेर नष्ट भएको छ । आगलागीको जानकारी प्राप्त हुने बित्तिकै काठमाडौँ महानगरको वारुणयन्त्रण पुगेर आगो नियन्त्रणमा लिएको थियो।
आगलागीका कारण वरिपरि रहेका अन्य संरचनामा समेत क्षति पुगेको छ । ग्याल लिक भई आगो लागेको हुन सक्ने अनुमान गरिएको छ। आगलागीबाट मानवीय क्षति नभए पनि लाखौँको भौतिक क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण