अदालत
विशेष अदालतको आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा
बुधबार, ०९ वैशाख २०८३, ११ : ०१
सारांश
- नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीले विशेष अदालतको धरौटी माग्ने आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
- भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माण भ्रष्टाचार मुद्दामा विशेष अदालतले भण्डारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।
काठमाडौँ । विशेष अदालतको आदेश बदर गर्न माग गर्दै नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारी सर्वोच्च अदालत पुगेका छन् । विशेषले धरौटी माग्ने आदेश बदर गर्न माग गर्दै भण्डारीले सर्वोच्च अदालत पुगेका हुन् ।
भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा भण्डारीसँग विशेष अदालतले ५ लाख धरौटी माग्ने आदेश गरेको थियो । भण्डारी स्वयं निर्णयकर्ता नरहेको र टिप्पणी पेश मात्र गरेको भन्दै धरौटी माग गर्ने आदेश दिएको थियो ।
अख्तियारले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनी विरुद्ध मुद्दा दायर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण