कम्युनिस्ट पार्टी स्थापना दिवस
कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउँदै एमाले, तस्बिरहरू
बुधबार, ०९ वैशाख २०८३, १५ : १५
सारांश
- नेकपा एमालेले आज ७७ औँ कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउँदै छ।
- च्यासलमा आयोजना हुने कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्।
काठमाडौँ । नेकपा एमालेले आज कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउँदैछ । पार्टीले च्यासलमा एक कार्यक्रम गर्दै ७७ औँ स्थापना दिवस मनाउन लागेको हो ।

कार्यक्रममा सहभागी हुन काठमाडौँ उपत्यकामा रहेका पार्टी केन्द्र, जनसङ्गठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छुकहरूलाई आग्रह गरिएको छ ।
_WpCzgDsZNs.jpg)
नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो ।
_3oZSuQaVG6.jpg)
_dcEATA8pAn.jpg)
_VplV7hOuFp.jpg)
_E4sgz8Z078.jpg)
_dg58moyIOr.jpg)
_a4M942Q9Ki.jpg)
_Lt6mPcSpdZ.jpg)
_YhndOEoVdK.jpg)
_O5H0E7TLRP.jpg)




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण