फोटोफिचर
सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक, तस्बिरमा हेर्नुहोस्
सोमबार, १४ वैशाख २०८३, १४ : २४
सारांश
- नेपाली कांग्रेस संसदीय दलको बैठक दलको नेता चयनको विषयमा छलफल गर्न बसिरहेको छ ।
- बैठकमा नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ ।
- भीष्मराज आङ्दाम्बेको नाम दलको नेताका रुपमा प्रस्ताव गरिएको छ ।
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।
उक्त बैठकमा नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ । त्यसअघि पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।
उक्त बैठकमा दलको नेताका रुपमा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव भएको छ । दलको नेतामा सहमति जुटाउन गत शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएके थियो ।
_k5u3DtAE5G.jpg)
_pQABNjX0C0.jpg)
_ORJ7ABQzPQ.jpg)
_pYC3ytfghp.jpg)
_XJtPw8oxMa.jpg)
_YpBaKVy2IO.jpg)
_tZjCSfcgWH.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण