आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अन्य कार्यसूची संसद्‍मा प्रवेश नगराउन सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौँ । राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गरेपछि अन्य कुनै पनि कार्यसूचीमा प्रवेश नगराउन सरकारलाई नेपाली कांग्रेसले चेतावनी दिएको छ । पार्टीका प्रमुख सचेतक रमेश लेखकले त्यसबाट उत्पन्न हुने परिस्थितिको...