बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भत्काइएको थापाथली सुकुम्बासी बस्तीमा पुगे पूर्वप्रधानमन्त्री भट्टराई

बिहीबार, १७ वैशाख २०८३, १३ : ४३
बिहीबार, १७ वैशाख २०८३

काठमाडौँ । राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर संरचना भत्काइएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज थापाथली क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । 

सो क्रममा उनले घरवारविहीन भएका बासिन्दाहरूसँग भेटघाट गरी उनीहरूका समस्या र चुनौतीबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । 

सरकारले थापाथली लगायतका क्षेत्रमा शनिबार र आइतबार डोजर लगाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप