शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भत्काइएको थापाथली सुकुम्बासी बस्तीमा पुगे पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर संरचना भत्काइएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज थापाथली क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।  सो क्रममा उनले घरवारविहीन भएका बासिन्दाहरूसँग भेटघाट गरी उनीहरूका...