रास्वपाले बोलायो सचिवालय बैठक
शनिबार, १९ वैशाख २०८३, १३ : ३२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारका लागि सचिवालय बैठक बोलाएको छ ।
- पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठक पार्टी कार्यालय बनस्थलीमा बस्नेछ ।
- बैठक दिउँसो साढे १२ बजे बस्नेछ र यसमा समसामयिक विषयमा छलफल हुनेछ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले आइतबारका लागि पार्टी कार्यालय बनस्थलीमा बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठक दिउँसो साढे १२ बजे बस्नेछ । बैठकमा समसामयिक विषयममा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण