आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको आकस्मिक सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो ।   ...