कांग्रेसले बोलायो संसदीय दलको बैठक
मङ्गलबार, २२ वैशाख २०८३, ०८ : २१
सारांश
- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
- बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।
- बैठकमा समसामयिक राजनीति, सरकारले अधिवेशन स्थगित गरी अध्यादेश ल्याएको र सुकुमबासी व्यवस्थापन बिना डोजर चलाएको विषयमा छलफल हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बुधबार दिउँसो १ बजे बस्ने गरी दलका नेता भीष्मराज आङदेम्बेले दलको बैठक बोलाएको संसदीय दलको कार्यालयले जानकारी दिएको छ।
बैठकमा समसामयिक राजनीति का बारेमा छलफल हुनेछ त्यस्तै सरकारले आह्वान गरेको संघीय संसदको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको र सुकुमबासीमा उचित व्यवस्थापन बिना डोजर चलाएको विषयमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण