फोटो फिचर
‘हाम्रो कर, भाेट वैध, हामी कसरी अवैध बालेन सरकार’ भन्दै सुकुमबासीहरूकाे प्रदर्शन (तस्बिरहरू)
बिहीबार, २४ वैशाख २०८३, १४ : ५२
काठमाडौँ । सरकारले सुकुमबासी बस्तीमा डोजर चलाएको विरोधमा बुटवलमा विरोध प्रदर्शन भएको छ। बिहीबार नेपाल भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबास सङ्घर्ष समिति रुपन्देहीको आयोजनामा डोजर आतङ्क विरुद्ध प्रदर्शन भएको हो।
‘हाम्रो कर वैध, हाम्रो मत(भोट) वैध,हामी कसरी अवैध बालेन सरकार’ भन्दै विरोध प्रदर्शन गरिएको हो । सरकारले सुकुमबासी बस्तीहरू हटाइरहेको छ। उपत्यकाका थापाथली,टेकु, अनामनगर,मनोहरा लगायत क्षेत्रका बस्ती हटाइसकेको छ । स्थानीय तहहरूलाई पनि सार्वजनिक जग्गाको संरक्षण गर्न भन्दै पत्राचार गरिएको छ।
_V39dJTqEmx.jpg)
_UojNB7ZSsF.jpg)
_F4Tj9GYAby.jpg)
_ATPxQJ5tqu.jpg)
_BlRHlGOYqs.jpg)
_rncGJpTWGC.jpg)
_Gw4HRfSCSq.jpg)
_ETWzTUnaAE.jpg)
_FMElZ9zr7c.jpg)
_i5xwFPemtI.jpg)
_7XrlUMzKFF.jpg)
_xQ5rtUmfNs.jpg)
_E5VitzpNjM.jpg)
_MhgP09t50b.jpg)
_JasjIjy0iP.jpg)
_8kANqtyPbI.jpg)
_gX6iDHmk7K.jpg)
_7eGIAqs0lL.jpg)
_gvAIuQeTNw.jpg)
_PoPhruFozZ.jpg)
_RLxdFE8pgH.jpg)
_UeDOKnutpb.jpg)
_AwI3mE4ZTc.jpg)
_YP5mfRI1Kj.jpg)
_vpldLpxdWv.jpg)
_RQzxENXQOv.jpg)
_LdBvQLTJat.jpg)
_CPm7ps7KUB.jpg)
_V8sUSulwz5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण