हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भए सुदन किराती
शुक्रबार, २५ वैशाख २०८३, १६ : ४३
१
काठमाडौँ । पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उनी श्रम संस्कृति पार्टीमा आबद्ध भएको घोषणा गरिएको हो ।
बिहीबार राजधानी भएको दुईपक्षीय वार्तामा किरातीसहित उनी निकट नेताहरु श्रम संस्कृतिमा प्रवेश गर्ने सहमति भएको थियो ।
_BlatyhSHPh.jpg)
_gYY3HJuca6.jpg)
_Jsr6dKopO1.jpg)
_kbcHJEXeAC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
-
को–को भिड्दैछन् नकआउट चरणमा ? कसको सम्भावना कति ?
-
ठुला टोलीलाई ‘अन्डरडग’को झट्का : स्पेनदेखि इंग्ल्याण्डसम्म कसरी फसे रणनीतिक जालमा?
-
चितवन राइनोजको आयोजनामा ‘राइनोज रन’ सम्पन्न
-
गुल्मीका किसानलाई गाई स्याहार भत्ता
-
विश्वकप २०२६ः उत्कृष्ट १० खेल, १० क्षण, १० खेलाडी र १० गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण