मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मधेसको जनादेश र रास्वपाको दस्तावेज मेल खाएन : सुदन किराती

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन महाधिवेशनमा पारित सङ्घीय संरचना खारेजीको सङ्केत गर्ने दस्तावेज गम्भीर प्रश्नको घेरामा परेको छ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट...