विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीविरुद्ध र्याली (तस्बिरहरु)
शुक्रबार, ०१ जेठ २०८३, १३ : १२
सारांश
- संयुक्त विद्यार्थी संगठनले राजधानीको त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म विरोध र्याली प्रदर्शन गरेका छन् ।
- शुक्रबार ती संगठनले विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध लगाउने तयारीको विरोधमा विरोध र्याली आयोजना गरेका हुन् ।
- ६२औँ विद्यार्थी दिवसको अवसरमा आयोजित सो विरोध र्यालीमा विद्यार्थीहरुले विभिन्न नारा र ब्यानर बोकेका थिए ।
काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले राजधानीको त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म विरोध र्याली प्रदर्शन गरेका छन् । शुक्रबार ती संगठनले विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीको विरोध विरोध र्याली आयोजना गरेका हुन् ।
_6oea7JVqXr.jpg)
‘सम्पूर्ण विद्यार्थीहरू एकजुट हौँ’ भन्ने नारासहित ६२औँ विद्यार्थी दिवसको अवसरमा आयोेजित सो विरोध र्यालीमा विद्यार्थीहरुले ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’, ‘विश्वविद्यालयमा प्रहरी होइन, शिक्षक पठाऊ’ लगायतका ब्यानर बोकेका थिए ।
_BTD4CeJC6I.jpg)
_BGSvszLvRh.jpg)
_1dNJR2NMqV.jpg)
_bmkVcTBzNW.jpg)
_lVMw9WN3Dl.jpg)
_1NoTIC7JdN.jpg)
_G5ZCwHZqM2.jpg)
_lmSpZHbS47.jpg)
_J0BjoHvSWX.jpg)
_BDpMdQGz7Q.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण