बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीविरुद्ध र्‍याली (तस्बिरहरु)

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले राजधानीको त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म विरोध र्‍याली प्रदर्शन गरेका छन् । शुक्रबार ती संगठनले विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध लगाउने तयारीको विरोध विरोध र्‍याली आयोजना गरेका...