शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविद्यालय सुधारमा विद्यार्थी संगठनको भूमिका

विद्यार्थी संगठनहरुका कारण विश्वविद्यालय र विद्यार्थीहरूलाई के हित भइरहेको छ ? आजको ज्वलन्त प्रश्न यही हो । उल्लेखित प्रश्नको ठोस उत्तर दिन सक्ने भूमिका विद्यार्थी संगठनहरुले निर्वाह गर्नैपर्छ ।  ...