उमेश श्रेष्ठ कांग्रेस काेषाध्यक्षमा मनाेनित
शुक्रबार, ०१ जेठ २०८३, १८ : ३१
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरिएको छ।
शुक्रबार पार्टी सभपति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन्।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन्।
श्रेष्ठ यसअघि पनि काेषाध्यक्ष थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण