बाल स्वास्थ्य देशको प्राथमिकता हुनुपर्छ : मीन बहादुर गुरुङ
गुणस्तरीय उपचारमा जोड
आइतबार, १० जेठ २०८३, २१ : ५४
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेर बनाइएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालको साँचो हस्तान्तरण गरिएको छ । बुढानीलकण्ठ निर्माण भएको उक्त साँचो अस्पतालका अध्यक्ष डा.भगवान कोइरालालाई हस्तान्तरण गरिएको हो । अध्यक्ष गुरुङले आजीवन समाजसेवा गर्ने संकल्प सफल बनेको बताए ।
स्वास्थ्य सेवा प्रमुख आवश्यक रहेको बताउँदै अध्यक्ष गुरुङले बाल स्वास्थ्यको रक्षा देशको उच्च प्राथमिकता बन्नुपर्ने बताए ।
गुणस्तरीय उपचार हुन सकियोस् भनेर अस्पतालको निर्माण गरिएको उनले बताए । पूर्वप्रधानमन्त्री शुशीला कार्कीले भारतमा ताज महल बनेजत्तिकै नेपालमा बाल अस्पताल बनेको बताइन् । श्री श्री जगतगुरु शंकराचार्यले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण