काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेर बनाइएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालको साँचो हस्तान्तरण गरिएको छ । बुढानीलकण्ठ...