शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
बजेट

एक वर्षभित्र एक हजार किलोमिटर सडक कालोपत्रे, २७५ पुल निर्माण गरिने

शुक्रबार, १५ जेठ २०८३, १७ : ०५
शुक्रबार, १५ जेठ २०८३

काठमाडौंँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४  भित्र  १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । यस्तै  २७५ सडक पुल पनि एक वर्ष भित्रै निर्माण सकिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माफर्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५ वर्षभित्र पूर्व-पश्चिम राजमार्गलाई ४ लेनमा विस्तार सम्पन्न गर्ने बताएका छन् । आगामी आर्थिक वर्षभित्रमा नै कमला-कन्चनपुर र बुटवल-नारायणगढ सडक विस्तार सम्पन्न हुने पनि अर्थमन्त्री वाग्लेले बजेट वक्तव्यमा उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप