परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
शुक्रबार, २२ जेठ २०८३, २१ : १७
सारांश
- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबिच दिल्लीमा भेटवार्ता भएको छ।
- परराष्ट्रमन्त्री खनाल शुक्रबार भारत भ्रमणका लागि प्रस्थान गरेका हुन्।
काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालबिच भेटवार्ता भएको छ।
शुक्रबार उनीहरूबिच दिल्लीमा भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा गएका हुन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण