बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले भेटवार्ता गरेका छन् ।  बुधबार बिहान बालुवाटार पुगेर मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता र विकास निर्माणबारे छलफल गरेका हुन् ।...