मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालबिच भेटवार्ता भएको छ। शुक्रबार उनीहरूबिच दिल्लीमा भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा...