सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सोमबार, २५ जेठ २०८३, ०५ : २२
सोमबार, २५ जेठ २०८३

सारांश

  • नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
  • अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा तोकिएको छ ।
  • राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ २८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 151.62 152.22
EUR  (European Euro) 1 174.68 175.37
GBP  (UK Pound Sterling) 1 202.28 203.08
CHF  (Swiss Franc) 1 190.41 191.16
AUD  (Australian Dollar) 1 106.85 107.27
CAD  (Canadian Dollar) 1 108.81 109.24
SGD  (Singapore Dollar) 1 117.47 117.93
JPY  (Japanese Yen) 10 9.46 9.50
CNY  (Chinese Yuan) 1 22.41 22.50
SAR  (Saudi Arabian Riyal) 1 40.38 40.54
QAR  (Qatari Riyal) 1 41.62 41.79
THB  (Thai Baht) 1 4.62 4.64
AED  (UAE Dirham) 1 41.28 41.44
MYR  (Malaysian Ringgit) 1 37.64 37.79
KRW  (South Korean Won) 100 9.72 9.76
SEK  (Swedish Kroner) 1 16.02 16.08
DKK  (Danish Kroner) 1 23.37 23.47
HKD  (Hong Kong Dollar) 1 19.35 19.43
KWD  (Kuwaity Dinar) 1 493.96 495.91
BHD  (Bahrain Dinar) 1 402.07 403.66
OMR  (Omani Rial) 1 393.80 395.36

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप