काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुको साटो पार्टीको महाधिवेशनको मञ्चबाट प्रतिक्रिया दिने गरेकोमा पनि असन्तुष्टि जनाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सांसद रेणुका काउचाले प्रधानमन्त्रीको...