रास्वपा मकवानपुरको सभापतिमा पाठक निर्विरोध
बुधबार, २७ जेठ २०८३, १७ : ११
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम जिल्ला अधिवेशनबाट सभापति पदमा सञ्जिव पाठक निर्विरोध निर्वाचित भएका छन् ।
पार्टीको उपसभापति, सचिव र सहसचिव पदमा क्रमशः टाकाराज थापा, विशम अधिकारी र सुश्री शान्ति थापा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, पार्टीको जिल्ला सदस्यहरुमा क्रमशः सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, सदिक्षा रेग्मी र हलिया शेख निर्वाचित भएका छन् ।
यसैगरी मकवानपुर निर्वाचन क्षेत्र नं १ को पार्टीको क्षेत्रीय सभापतिमा हरिहर खतिवडा र क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा देवकुमार अर्याल निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण