मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम जिल्ला अधिवेशनबाट सभापति पदमा सञ्जिव पाठक निर्विरोध निर्वाचित भएका छन् । पार्टीको उपसभापति, सचिव र सहसचिव पदमा क्रमशः टाकाराज थापा, विशम अधिकारी र...