आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कस्ताे छ मेक्सिको सिटीकाे माैसम ?

शुक्रबार, २९ जेठ २०८३, ०० : ३४
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • मेक्सिको सिटीमा फिफा विश्वकप २०२६ को उद्घाटन खेल दिउँसो वर्षातयुक्त र न्यानो मौसममा हुने देखिएको छ ।
  • खेलको समयमा हल्का वर्षाको सम्भावना भए पनि तापक्रम न्यानो र अनुकूल रहनेछ ।
  • मेक्सिको सिटीको मौसम अन्य आयोजक सहरहरूको तुलनामा सहज र खेलाडीहरूका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को उद्घाटन खेल हुने मेक्सिको सिटीमा दिउँसोको मौसम केही वर्षातयुक्त र न्यानो रहने देखिएको छ । 

मौसम पूर्वानुमान अनुसार खेलको समयमा हल्का वर्षा हुने सम्भावना भए पनि तापक्रम भने न्यानो र अनुकूल रहनेछ । प्रतियोगिताका अन्य आयोजक सहरहरूमा हुन सक्ने सम्भावित चरम मौसमी अवस्थाको तुलनामा मेक्सिको सिटीको आजको मौसम निकै सहज र सामान्य रहने देखिएको हो ।

वर्षाको सम्भावना रहे तापनि यसले खेल खासै असर नगर्ने प्रक्षेपण गरिएको छ । यो मौसम खेलाडीहरूका लागि अन्य प्रतिकूल सहरहरूको तुलनामा बढी उपयुक्त हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप