एसियाडका लागि छानिए युवराज
शनिबार, ३० जेठ २०८३, १४ : ३६
सारांश
- तेक्वान्दो खेलाडी युवराज राना जापानमा हुने २० औं एसियाली खेलकुदका लागि छनोट भएका छन् ।
- युवराज पुरुष एकल पुम्सेको यु–३० उमेरसमूहमा वाइल्ड कार्ड प्राप्त गरी छनोट भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जानकारी दिए ।
- यसअघि क्योरोगीतर्फ अभिषेक बराल पुरुष ८० केजीमुनि तौलसमूहमा छनोट भएका थिए ।
काठमाडौँ । तेक्वान्दो खेलाडी युवराज राना जापानको आईची–नागोयामा हुने २० औं एसियाली खेलकुदका लागि छनोट भएका छन् ।
युवराज पुरुष एकल पुम्सेको यु–३० उमेरसमूहमा ‘वाइल्ड कार्ड’ प्राप्त गरी छनोट भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जानकारी दिए ।
यसअघि क्योरोगीतर्फ अभिषेक बराल पुरुष ८० केजीमुनि तौलसमूहमा छनोट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण