काठमाडौँ । तेक्वान्दो खेलाडी युवराज राना जापानको आईची–नागोयामा हुने २० औं एसियाली खेलकुदका लागि छनोट भएका छन् । युवराज पुरुष एकल पुम्सेको यु–३० उमेरसमूहमा ‘वाइल्ड कार्ड’ प्राप्त गरी छनोट भएको...