आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो वैशाख २ गते

काठमाडौँ । कोटेश्वर तेक्वान्दो डोजाङले आगामी वैशाख २ गते ‘चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगिता नेप्लिज तेक्वान्दो एकेडेमीको सह–आयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप...