काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले शनिबार काठमाडौँमा ‘नेपाल प्राइड परेड’ निकालेका छन्। शनिबार शान्ति बाटिकाबाट सुरु भएको गौरव र्याली नारायण चौर पुग्नेछ । विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा...