काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले शनिबार काठमाडौँमा ‘नेपाल प्राइड परेड’ निकालेका छन् । शनिबार शान्ति बाटिकाबाट सुरु भएको गौरव र्याली खुल्ला मञ्च पुगेको थियो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले विश्वभर...