काठमाडौँ । अष्ट्रेलियालीहरूको एक समूहले कोइला र ग्यास निर्यातलाई निरन्तरता दिएर सरकारले उनीहरूको मानवअधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघमा मुद्दा दायर गरेको छ । साथै, यस विषयमा कदम चाल्न...