प्रीति आलेको नयाँ गीत ‘ठकुरीको छोरी’ सार्वजनिक
आइतबार, ३१ जेठ २०८३, ११ : ५३
सारांश
- चर्चित गायिका प्रीति आलेको स्वर रहेको नयाँ गीत ‘ठकुरीको छोरी’ सार्वजनिक भएको छ ।
- रोमान्टिक शैलीमा तयार डान्सिङ नम्बरमा आलेलाई गायक थुमन शर्मा, युवराज छन्त्याल र प्रतिभा शर्मा चपाईले स्वरमा साथ दिएका छन् ।
- गीतको भिडियो थुमन शर्मा अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
काठमाडौँ । चर्चित गायिका प्रीति आलेको स्वर रहेको नयाँ गीत ‘ठकुरीको छोरी’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार डान्सिङ नम्बरमा आलेलाई गायक थुमन शर्मा, युवराज छन्त्याल र प्रतिभा शर्मा चपाईले स्वरमा साथ दिएका छन् ।
गीतमा प्रतिभा शर्मा चपाईको शब्द र प्रिय कुमारको संगीत छ । गीतको भिडियोमा गोविन्द विवश, सरिता धनकुटी, सबिता कार्की, कञ्चन सारु मगर, रेनुका बराल लगायतको अभिनय देख्न सकिन्छ ।
अर्जुन थापाको निर्देशन रहेको भिडियोमा भिडियोको छाँयाकन तथा सम्पादन सुशील दांगीले गरेका हुन । भिडियो थुमन शर्मा अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण