चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र मङ्गलबार दिउँसोदेखि सुरु भएको छ । बन्दसत्रका लागि विभिन्न कार्यक्रमहरू तय गरिएका छन् । पार्टी महामन्त्रीद्वारा सञ्चालन गरिने आजको...