राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत गरिँदै
सोमबार, १५ असार २०८३, ०६ : ०८
सारांश
- सङ्घीय संसद अन्तर्गत राष्ट्रिय सभाको २१ औँ बैठक आज बस्दैछ।
- आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले 'विनियोजन विधेयक, २०८३' सभा समक्ष प्रस्तुत गर्नेछन्।
- राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम विधेयक प्रस्तुत गरिनेछ।
काठमाडौँ। सङ्घीय संसद अन्तर्गत राष्ट्रिय सभाको एकाइसौँ अधिवेशनको २१ औँ बैठक आज बस्दैछ।
सोमबार अपराह्न १२:१५ बजे बस्ने गरी तय भएको उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरिएको छ।
राष्ट्रिय सभाका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा आजको बैठकमा मुख्य रूपमा व्यवस्थापन कार्य अन्तर्गत विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘जलाकी’ मङ्सिर ४ बाट प्रदर्शनमा आउने
-
देउवा दम्पतीलाई महँगो परेको असार १५ को दही चिउरा
-
शोमा युवतीमाथि अश्लील टिप्पणी गरेपछि समय रैना फेरि विवादमा
-
रुकुम पश्चिममा प्य्राङ्क भिडियो बनाउँदा पीडितको पनि मिलेमतो, तिनै जनालाई म्याद थप
-
पारिवारिक शोक र विश्वकपको मैदान : क्यानडाका नयाँ नायक स्टिफन युस्टाकियो
-
आज १ अर्बको दही कारोबार हुने, देशभर ७५ लाख लिटर खपतको अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण