बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्

बुधबार, १७ असार २०८३, १३ : ३८
बुधबार, १७ असार २०८३

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नव निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

बुधबार केन्द्रीय कार्यालय घण्टी घरमा सभापति रवि लामिछानेले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

असार ७ देखि १२ गतेसम्म चितवनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट एक सभापति र ९९ सय जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । रास्वपाको विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । तीमध्ये १०० जना निर्वाचित र ५१ जना सभापतिबाट मनोनीत गर्ने विधानमा व्यवस्था छ ।  सबै केन्द्रीय सदस्य र पदाधिकारीले समेत शपथ सहित प्रमाणपत्र लिएका हुन् । 

sapath (29)sapath (30)sapath (31)sapath (32)sapath (33)sapath (34)sapath (35)sapath (36)sapath (37)sapath (38)sapath (39)sapath (40)sapath (41)sapath (42)sapath (43)

sapath (1)sapath (2)sapath (3)sapath (4)sapath (5)sapath (6)sapath (7)sapath (8)sapath (9)sapath (10)sapath (11)sapath (12)sapath (13)sapath (14)sapath (15)sapath (16)sapath (17)sapath (18)sapath (19)sapath (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप