बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
बिहीबार, १८ असार २०८३, ०९ : ३७
सारांश
- पाल्पासा आर्ट ग्यालरीले बालकुमारीमा नेपाली कला, संस्कृति तथा धार्मिक सम्पदाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले भित्तेचित्र निर्माण गरेको छ।
- उक्त चित्रमार्फत नेपालका विविध धार्मिक आस्था, सांस्कृतिक परम्परा, मौलिक जीवनशैली तथा सामाजिक सहअस्तित्वलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको छ।
- यो सिर्जनाले सहरीकरण र आधुनिकीकरणका कारण ओझेलमा पर्दै गएका सांस्कृतिक मूल्य र परम्परालाई दृश्यकलामार्फत स्मरण गराउने प्रयास गरेको छ।
काठमाडौँ । नेपाली कला, संस्कृति तथा धार्मिक सम्पदाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पाल्पासा आर्ट ग्यालरीले बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र निर्माण गरेको छ।
उक्त चित्रमार्फत नेपालका विविध धार्मिक आस्था, सांस्कृतिक परम्परा, मौलिक जीवनशैली तथा सामाजिक सहअस्तित्वलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको छ।
चित्रले नेपाली समाजको सांस्कृतिक विविधता र धार्मिक सहिष्णुतालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै आफ्नो मौलिक पहिचान संरक्षणको सन्देश प्रवाह गरेको देखिन्छ। पछिल्लो समय तीव्र सहरीकरण र आधुनिकीकरणका कारण ओझेलमा पर्दै गएका सांस्कृतिक मूल्य र परम्परालाई दृश्यकलामार्फत स्मरण गराउने प्रयासस्वरूप यो सिर्जना गरिएको हो।
_L5fwfFellm.jpg)
_ZZMkRnH8Fz.jpg)
_70xqedSi8g.jpg)
_GKuf58lILk.jpg)
_DVz8RwdJKM.jpg)
_CpNBF7aHE9.jpg)
_uYDOGVFVsK.jpg)
_b4FxjsYHqp.jpg)
_h4b9UPRHuI.jpg)
_WIeNf17gMC.jpg)
_XoSbeu3wL6.jpg)
_P7JfG2gtyk.jpg)
_9aeMZwBXGE.jpg)
_xD69ryOGv0.jpg)
_cRzVDLmy47.jpg)
_9YhhhT2HEM.jpg)
_J2EYSUbfPe.jpg)
_mMIwwIAlJe.jpg)
तस्बिर: ट्रिनिटी पौडेल/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण